रिगललाई पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश [यस्तो छ पूर्णपाठ]

काठमाडौँ- सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धर हत्यामा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय सरकारको निर्णय बदर गर्न आदेश दिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो। … Continue reading रिगललाई पक्राउ गरी थुनामा राख्न सर्वोच्चको परमादेश [यस्तो छ पूर्णपाठ]