कर्णाली बजेट : आधा खर्च, आधा फ्रिज

सुर्खेत- कर्णाली प्रदेश विकासको भोको छ। प्रदेशका १० जिल्लामध्ये हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने पर्खाइमा रहेको वर्षाैँ भइसक्यो। डोल्पा र मुगुमा सदरमुकामसम्म गतिलो सडक छैनन्। अन्य जिल्लामा पनि सदरमुकामबाहेक ग्रामीण बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्‌जस्ता विकासका न्यूनतम पूर्वाधारको अभाव छ। विकास निर्माणका हिसाबले कर्णालीलाई अन्य प्रदेशसरह पुग्न ठूलो लगानी र दीर्घकालीन रणनीतिको खाँचो छ। … Continue reading कर्णाली बजेट : आधा खर्च, आधा फ्रिज