यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ- सरकारले स्वीजरल्यान्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रका लागि दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकृत गर्नेलगायतको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। त्यस्तै आजको बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कन्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ। सुन तस्करको जाँचबुझ आयोगको माग अनुसार … Continue reading यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय