युवा संघ र दुर्गा प्रसाईलाई माइतीघरमा प्रदर्शन प्रशासनले लगायो रोक

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद … Continue reading युवा संघ र दुर्गा प्रसाईलाई माइतीघरमा प्रदर्शन प्रशासनले लगायो रोक