त्रिपालमुनि बसेका दुई जना भूकम्पपीडितको मृत्यु

जाजरकोट- चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। कार्की र सिंह दुवै दमका बिरामी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी … Continue reading त्रिपालमुनि बसेका दुई जना भूकम्पपीडितको मृत्यु