भारत आईसीसी विश्वकपको फाइनलमा

काठमाडौँ– न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी विश्वकपको फाइनलमा पुगेको छ। मोहम्मद सामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो। सन् २०११ पछि भारत पहिलोपटक फाइनलमा पुगेको हो। मुम्बईको वानखडे क्रिकेट मैदानमा तीन सय ९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भएको … Continue reading भारत आईसीसी विश्वकपको फाइनलमा