विश्वकप क्रिकेट : भारतको अपराजित यात्रामा ‘ब्रेक’ लाउने दाउमा न्युजिल्यान्ड

काठमाडौँ- विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दैछ। वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। रोहित शर्माको नेतृत्वमा रहेको टोली जारी विश्वकपमा अपराजित छ। भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ। आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई पराजित … Continue reading विश्वकप क्रिकेट : भारतको अपराजित यात्रामा ‘ब्रेक’ लाउने दाउमा न्युजिल्यान्ड