टिकटक बन्द गर्ने सरकारी निर्णयको प्रधानमन्त्री प्रचण्डले गरे बचाउ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने सरकारी निर्णयको बचाउ गरेका छन्। मंगलबार नेपाल सम्वत्‌का अवसरमा आयोजित कार्यक्रममा उक्त बचाउ गरेका हुन्। उनले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल पार्नबाट बचाउने उद्देश्यले सामाजिक सञ्जाल नियन्त्रण गर्नुपरेको बताए। भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका … Continue reading टिकटक बन्द गर्ने सरकारी निर्णयको प्रधानमन्त्री प्रचण्डले गरे बचाउ