टिकटक बन्द गर्नु सरकारको उल्टो कदम : गगन थापा

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। महामन्त्री थापाले भनेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।’ उनले … Continue reading टिकटक बन्द गर्नु सरकारको उल्टो कदम : गगन थापा