पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग तीन दिन

२९ जेठ, दिनको १ बजे। काठमाडौँमा ठूलो पानी परिरहेको थियो। सोही बेला गुर्जुधारामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेको गाडी टक्क रोकियो। म त्यसमा चढेँ। गाडीमा चालकसहित पाँचजना भयौँ। अनि हामी गोरखातर्फ अघि बढ्यौँ। हाम्रो यात्रा गोरखाको रणनीतिक महत्त्वको दूधपोखरी मार्ग हुँदै खरिबोटसम्मको थियो। यात्राको उद्देश्य थियो, दूधपोखरी मार्ग निर्माणमा भइरहेको ढिलाइको स्थलगत अध्ययन र आमजनता … Continue reading पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग तीन दिन