भूकम्प प्रभावित क्षेत्रमा कांग्रेस महामन्त्रीद्वयले जे देखे

काठमाडौँ- नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत वितरण कार्य थप व्यवस्थित गर्न आवश्यक देखिएको जनाएको छ। कांग्रेसले ‘नेतृत्व स्थानीय सरकारको, सहकार्य सर्वदलीय संयन्त्रको’ नीतिलाई हरेक वडा तहसम्म कार्यान्वयन गर्न/गराउन सक्दा राहत र पुनर्स्थापना अभियानलाई अझ प्रभावकारी बनाउन सार्थक बल पुग्ने देखिएको स्पष्ट पारेको हो। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले … Continue reading भूकम्प प्रभावित क्षेत्रमा कांग्रेस महामन्त्रीद्वयले जे देखे