व्यवसायी प्रसाई र युवा संघ भिडाउँदै ओली!

काठमाडौँ- समकक्षी नेतामध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोल्ने शैली भिन्नै छ। आफ्ना समर्थकप्रति मिठासपूर्ण भाषण गर्ने ओली विरोधीको आलोचना गर्दा निकै कठोर बन्छन्। उखानटुक्काको प्रयोगले आलोचकहरूलाई भित्तामा पुग्ने गरी बोल्ने ओलीका पछिल्ला बोली विपक्षी नेताविरुद्ध नभएर एउटा मामुली व्यवसायीमाथि केन्द्रित भइरहेको छ। यति मात्रै होइन, ओलीले प्रसाईविरुद्ध पार्टी भ्रातृ संगठन … Continue reading व्यवसायी प्रसाई र युवा संघ भिडाउँदै ओली!