परदेशीको दसैँ : ‘आमासँग कुरा गर्दाचाहिँ आँसु थाम्न नसकिँदो रहेछ’
झापाका सुवास राजवंशी दुई वर्षअघि वैदेशिक रोजगारीमा साउदी अरब पुगेका हुन्। नेपालमा बीबीएको पढाइ पूरा गरेका उनी त्यहाँ ‘फायर फाइटर’ का रूपमा कार्यरत छन्। २७ वर्षीय उनले परदेशमा दोस्रो दसैँ मनाउँदै छन्। दसैँ नजिकिन थालेदेखि नै घरको यादले सताउन थालेको उनले बताए। ‘यहाँको दसैँ नि के दसैँ!’ उनी भन्छन्, ‘आफ्नो घरमा भए टीका, जमरा लगाइन्थ्यो। … Continue reading परदेशीको दसैँ : ‘आमासँग कुरा गर्दाचाहिँ आँसु थाम्न नसकिँदो रहेछ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed