हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ- त्रिदेशीय टी-२० सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेलअगावै फाइनलमा पुगेको हो। नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो। नेपालले हङकङलाई जितका लागि दुई … Continue reading हङकङलाई हराउँदै नेपाल फाइनलमा