उपप्रधानमन्त्री श्रेष्ठले भने, सम्मेलनमा भाग लिन आएको एक्कासि के आइलाग्यो?

बेइजिङ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको चीनकालागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बताएका छन्। राजदूत श्रेष्ठले मन्त्री श्रेष्ठलाई भेटेर स्वास्थ्यलाभको कामना पनि गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद समेत गरेको राजदूत श्रेष्ठले बताए। बेइजिङ समय अनुसार, बेलुकी ६:३० बजे अस्पतालमा रहेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेट गरेर आएको … Continue reading उपप्रधानमन्त्री श्रेष्ठले भने, सम्मेलनमा भाग लिन आएको एक्कासि के आइलाग्यो?