कोशीमा माओवादीलाई धक्का : पाएको सुम्पियो, पाउन लागेको गुमायो
इटहरी– कोशी प्रदेशसभाको दोस्रो कार्यकाल रहिरहँदासम्म माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने दिनको पर्खाइमा थिए। दोस्रो कार्यकाल सुरु भएपछि एमाले नेतृत्वमा सरकारमा सहभागी भएको माओवादी प्रदेशको नामकरणका कारण आलोचित बन्यो। तीव्र आलोचना भएपछि सरकारबाट माओवादी बाहिरिएको थियो। कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बन्न सघाएको माओवादीलाई यसपटक … Continue reading कोशीमा माओवादीलाई धक्का : पाएको सुम्पियो, पाउन लागेको गुमायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed