कोशी प्रदेश : दलको उपनेताबाट राजीनामा दिएर केदार पक्षमा खुले हिमाल कार्की

इटहरी- नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएर हिमाल कार्की केदार कार्की पक्षमा खुलेका छन्। उपनेताबाट राजीनामा दिएर उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पुगेका हुन्। यसअघि कांग्रेसका ८ सांसदको हस्ताक्षर र एमालेका ३९ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। कांग्रेसमा डा. शेखर कोइराला पक्षधरका ८ … Continue reading कोशी प्रदेश : दलको उपनेताबाट राजीनामा दिएर केदार पक्षमा खुले हिमाल कार्की