कोशीमा ८ सांसदको दोहोरो हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्न अन्योल

इटहरी- कोशी प्रदेशसभाका ८ जना सांसदले दोहोरो हस्ताक्षर गरेपछि मुख्यमन्त्री नियुक्त गर्न अन्योल भएको छ। आज (बिहीबार) एमालेसहितको समर्थनमा कांग्रेसका डा. शेखर कोइराला पक्षधरका ८ जना सांसदको हस्ताक्षरसहित केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। तर कांग्रेसका ८ जना सांसदले भने गठबन्धनतर्फ … Continue reading कोशीमा ८ सांसदको दोहोरो हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्न अन्योल