कोशीको मुख्यमन्त्रीमा एमाले-कांग्रेसबाट कार्की र माओवादी-कांग्रेसबाट आङ्बोको दाबी पेस

इटहरी- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच केदार कार्कीलाई मुख्यमन्त्री बनाउने समझदारी भएको छ। कांग्रेस सांसद कार्की नेता डा. शेखर कोइराला निकट मानिन्छन्।  समझदारीपछि कार्की समूहले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेको छ। माओवादी र कांग्रेस संस्थापन पक्षले माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित दाबी पेस गरेको छ।योसँगै मुख्यमन्त्रीमा दोहोरो … Continue reading कोशीको मुख्यमन्त्रीमा एमाले-कांग्रेसबाट कार्की र माओवादी-कांग्रेसबाट आङ्बोको दाबी पेस