विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न महासंघको सक्रियता

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि संशोधन गर्न नेपाल शिक्षक महासंघ सक्रिय भएको छ। महासंघले संशोधनका बुँदा तयार पारी विभिन्न दलका सांसदहरूलाई सामूहिक र व्यक्तिगत रूपमा हस्तान्तरण गरेको छ। विधेयकमा महासंघले ६१ बुँदे संशोधन प्रस्ताव तयार पारेको छ। उक्त प्रस्तावलाई विभिन्न दलका सांसदहरूले जस्ताको तस्तै हस्ताक्षर गरी संसद् सचिवालयमा … Continue reading विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न महासंघको सक्रियता