‘इजरायलमा फसेका नागरिकप्रति किन खेलाँची गर्दैछ सरकार?’

काठमाडौँ- दस जना साथी गुमाइसकेका र एकजना साथीको खोजीमा जुट्दै आफ्नो जीवनरक्षाका लागि चिच्याइरहेका नेपालीको आवाज सुन्न ढिलाइ गरेर नेपाल सरकारले गम्भीर प्रकारको अपराध गरेको भन्दै आलोचना हुन थालेको छ। मृतकको शव ल्याउन र नेपाल आउन चाहनेलाई फर्काउन ढिलाइ भएपछि सरकारको आलोचना भएको हो। एक कूटनीतिज्ञले भने, ‘आफ्नै नागरिकलाई नेपाल ल्याउन सरकारले नौटंकी गरिरहेको देखिन्छ। इजरायलबाट … Continue reading ‘इजरायलमा फसेका नागरिकप्रति किन खेलाँची गर्दैछ सरकार?’