हमास आक्रमणले हल्लाएको इजरायली गुप्तचर संयन्त्र

यो यस्तो दिन थियो जसले पूरा इजरायललाई स्तब्ध बनायो। शनिबार सबेरै हमासले आक्रमण सुरु गर्‍यो। गाजाबाट हजारौँ क्षेप्यास्त्र प्रहार भए। हमासका लडाकु ठाउँ ठाउँबाट इजरायलभित्र छिरे। खाडी क्षेत्रको सबैभन्दा बलियो देशमा यस्तो घुसपैठ? सुरक्षा व्यवस्थामा अब्बल मानिने देशमा कसरी एक्कासी लडाकु छिरे? यो घटना पत्यारिलो थिएन। इजरायली सुरक्षा विज्ञहरू के भन्दैछन् भने यो इजरायलकै इतिहासको … Continue reading हमास आक्रमणले हल्लाएको इजरायली गुप्तचर संयन्त्र