व्यापार छाडेर विदेशतिर

रोजगारी नभएकामात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि पसल बेचेर धमाधमा विदेश उड्न थालेका छन्। सल्यानको बागचौर नगरपालिकाअन्तर्गतको थारमारे बजारमा राप्ती मनी ट्रान्सफर चलाइरहेका एकराज बस्नेत असोज ५ गते रोमानिया उडे। आठ वर्षदेखि मनी ट्रान्सफर चलाइरहेका बस्नेतले त्यसअघि दाङको एक मनी ट्रान्सफरमा तीन वर्ष काम गरेका थिए। पछिल्लो एक वर्षदेखि उनको व्यवसाय आधाले घट्यो। … Continue reading व्यापार छाडेर विदेशतिर