रोजगारी नभएकामात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि पसल बेचेर धमाधमा विदेश उड्न थालेका छन्। सल्यानको बागचौर नगरपालिकाअन्तर्गतको थारमारे बजारमा राप्ती मनी ट्रान्सफर चलाइरहेका एकराज बस्नेत असोज ५ गते रोमानिया उडे। आठ वर्षदेखि मनी ट्रान्सफर चलाइरहेका बस्नेतले त्यसअघि दाङको एक मनी ट्रान्सफरमा तीन वर्ष काम गरेका थिए। पछिल्लो एक वर्षदेखि उनको व्यवसाय आधाले घट्यो। … Continue reading व्यापार छाडेर विदेशतिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed