‘विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि?’

काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरूले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका छन्। विधेयक तर्जुमामा सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेपछि सहमति हुनु … Continue reading ‘विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि?’