बझाङ भूकम्प अपडेट : विद्यालय ध्वस्त, विद्यार्थी घाइते [तस्बिरहरू]

काठमाडौँ- बझाङ केन्द्रविन्दु भएर गएका दुई ठूला भूकम्पका कारण भागदौड हुँदा विद्यार्थी घाइते भएका छन्। साइपाल एफएमले दिएको जानकारीअनुसार जयपृथ्वी नगरपालिका-४ गोलाइको बाल विकास माविको भवन पूर्ण रुपमा भत्किएको छ। जिल्लाका अन्य ठाँउमा समेत धेरै विद्यालयका भवन र घरहरू भत्किएको बताइएको छ। भूकम्पका कारण जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो पनि खसेको छ। पहिरोका कारण राजमार्ग … Continue reading बझाङ भूकम्प अपडेट : विद्यालय ध्वस्त, विद्यार्थी घाइते [तस्बिरहरू]