एमाले गण्डकी अधिवेशन आज : खगराज र पृथ्वीसुब्बाबीच गुटगत टक्करको सम्भावना

काठमाडौँ- नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन्। गण्डकीमा एमाले राजनीतिमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी सदावहार प्रतिस्पर्धी हुन्। एमाले गण्डकीमा उपमहासचिव गुरुङले हाल प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई … Continue reading एमाले गण्डकी अधिवेशन आज : खगराज र पृथ्वीसुब्बाबीच गुटगत टक्करको सम्भावना