एमाले कोशीको अधिवेशनमा वर्षा र हावापानीको असर

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा हावाहुरी र वर्षाले असर गरेको छ। विराटनगरमा जारी अधिवेशनमा आज (शनिबार) प्रतिवेदनमाथि समूहगत छलफल तय भएको थियो। हावाहुरीसहित पानी परेपछि छलफल प्रभावित बनेको हो। हावाहुरीसँगको वर्षाले समूहगत छलफल प्रभावित बनेपछि प्रतिनिधि तितरवितर भएका छन्। आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम छ । हिजो नै कोशी … Continue reading एमाले कोशीको अधिवेशनमा वर्षा र हावापानीको असर