साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा पाकिस्तान

काठमाडौँ- पाकिस्तान दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्यम्पियनसिपको फाइनलमा पुगेको छ। भुटानलाई सडनडेथमा ५-६ ले पराजित गर्दै पाकिस्तान पहिलोपटक साफ फाइनलमा पुगेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार निर्धारित समयमा दुवै टोलीबाट गोल हुने नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टीमा पाकिस्तानका लागि मोहम्मद आदील युनस, शाह जहन, अलिज अफर, फुर्सीद आलम, मोहम्मद सदाम … Continue reading साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा पाकिस्तान