देशव्यापी बजार अनुगमन भइरहेको छ, बेइमानी गर्नेले छुट पाउँदैनन्ः महानिर्देशक चिलुवाल

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो प्रशस्त आउँछन्। व्यवसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्‍याई उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागको रहेको छ। यसैकारण विभागले चाडपर्व लक्षित बजार अनुगमन … Continue reading देशव्यापी बजार अनुगमन भइरहेको छ, बेइमानी गर्नेले छुट पाउँदैनन्ः महानिर्देशक चिलुवाल