पुरानै काममा व्यस्त विराटनगर, शिक्षा र स्वास्थ्य सुधारमा इटहरी, धरानमा ‘स्टन्टबाजी’ मात्रै

इटहरी– संघीयता लागू भएको सात वर्ष हुँदा प्रदेशलाई संघले हस्तक्षेप गर्न छाडेको छैन। कुन दलको सरकार बनाउने र कसलाई मन्त्री बनाउने भन्ने निर्णयसमेत दलहरूले केन्द्रबाटै गर्दै आएका छन्। कोशी प्रदेश सरकार केन्द्रकै हस्तक्षेपको सिकार बन्दै आएको छ। प्रदेशलाई संघले हस्तक्षेप गरिरहेको भनेर आलोचना भइरहँदा स्थानीय तह भने विकास निर्माणमा सक्रिय छन्। संविधानले आफैँ कानुन निर्माण … Continue reading पुरानै काममा व्यस्त विराटनगर, शिक्षा र स्वास्थ्य सुधारमा इटहरी, धरानमा ‘स्टन्टबाजी’ मात्रै