सशक्त आन्दोलनमा जुट्न ईसीडी शिक्षकको सर्कुलर

काठमाडौँ– नेपाल बालविकास (ईसीडी) शिक्षक संघर्ष केन्द्रीय समिति आइतबारदेखि सशक्त आन्दोलनमा जुटेको छ। समितिले सात प्रदेश र ७७ जिल्ला अध्यक्षलाई सर्कुलर जारी गर्दै सम्पूर्ण बाल विकास शिक्षक, राहत शिक्षक, अन्य अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय भएको जानकारी गराएको हो। ‘हाम्रो आन्दोलनमा समर्थन र ऐक्यबद्धता बढ्दै गएको साथै हामी हाम्रै बलमा … Continue reading सशक्त आन्दोलनमा जुट्न ईसीडी शिक्षकको सर्कुलर