स्थानीय सरकार : छैन धेरै गुनासो

संघीय सरकारको सेवा प्रवाह र प्रदेशको औचित्यमाथि नागरिकको जति धेरै गुनासो छ, स्थानीय सरकारप्रति त्यति नै कम छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुनमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको थियो। १७ वटा सूचकलाई आधार बनाएर गरेको मूल्यांकनमा स्थानीय तहले औसतमा ६० अंक पाएका छन्। जबकि प्रदेश सरकारले औसत ३२.२५ अंकमात्रै पाए। अधिकांश स्थानीय तहको … Continue reading स्थानीय सरकार : छैन धेरै गुनासो