किन लाग्यो शिक्षक महासंघ खारेजको नारा?

काठमाडौँ- नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच सहमति भएको २४ घण्टा नबित्दै महासंघ खारेजको नारा लाग्न थालेको छ। सहमतिमा हस्ताक्षर नगरेको नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी राखेको आन्दोलनमा महासंघ खारेजको नारा लागेको हो।  महासंघ नेपालका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको छाता संस्था हो। महासंघकै अगुवाइमा गत साता देशभरका शिक्षक विद्यालय बन्द गरेर राजधानी केन्द्रित … Continue reading किन लाग्यो शिक्षक महासंघ खारेजको नारा?