क्रिकेट संघमा दोहोरिए चन्द, औपचारिक घोषणा हुन बाँकी

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)मा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। क्यानको केन्द्रीय अधिवेशनमा चन्दका प्रतिद्वन्द्वी मानिएका विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द निर्विरोध निर्वाचित भएका हुन्। यससँगै क्यानको अध्यक्षमा चन्द दोहोरिएका हुन्। यद्यपि चुनावी नतिजाको औपचारिक घोषणा हुन बाँकी नै छ। यसअघि पनि चन्द क्यानका अध्यक्ष हुन्। क्यानको सचिवमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस … Continue reading क्रिकेट संघमा दोहोरिए चन्द, औपचारिक घोषणा हुन बाँकी