क्यानको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ। काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शुक्रबार सुरु भएको साधारणसभामा शनिबार मतदान हुन लागेको हो। क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ। क्यान निर्वाचन समितका अनुसार दिउँसो १२ बजेपछि मतदान हुनेछ। क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८५ … Continue reading क्यानको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै