सशक्त आन्दोलन कायमै राख्ने राहत शिक्षकको घोषणा

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिप्रति आपत्ति जनाएको छ। सहमतिका लागि भएको वार्तामा बीचबाटै बहिष्कार गरेको राहत शिक्षक केन्द्रीय समितिले शुक्रबार राति जारी गरेको विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको हो। समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सहमति … Continue reading सशक्त आन्दोलन कायमै राख्ने राहत शिक्षकको घोषणा