सरकार र शिक्षक महासंघबीच सहमति, राहत शिक्षकले आपत्ति जनाए
काठमाडौँ– सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहतको शिक्षकले असहमति जनाएका छन्। सरकारसँग वार्तामा बस्दा महासंघले राहत शिक्षकको विषय समावेश नगरेको भन्दै राहत शिक्षकहरूले आपत्ति जनाउँदै बैठक नै बहिष्कार गरेका हुन्। नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले माग समाधानका लागि विषय नै प्रवेश नभएपछि बहिष्कार गरेको बताए। अरुले आन्दोलन फिर्ता गरे पनि राहत शिक्षकले भने … Continue reading सरकार र शिक्षक महासंघबीच सहमति, राहत शिक्षकले आपत्ति जनाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed