सरकार र दलसँग छुट्टाछुट्टै वार्तामा बस्दै शिक्षक महासंघ

काठमाडौँ– विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले सरकार र राजनीतिक दलहरूसँग भिन्नाभिन्नै वार्ता गर्ने भएको छ। विधेयकमा आफूहरूको माग समेट्नका लागि सरकारी टोली र प्रतिनिधिसभाका प्रमुख दलका सचेतकहरूसँग वार्ता गर्न लागिएको महासंघमा आबद्ध नेपाल शिक्षक संघका राष्ट्रिय उपाध्यक्ष सुन्दर पन्तले जानकारी दिए। उनका अनुसार … Continue reading सरकार र दलसँग छुट्टाछुट्टै वार्तामा बस्दै शिक्षक महासंघ