काठमाडौँ महानगरको निर्णय अवज्ञा गर्दै शिक्षकहरूले गरे आन्दोलनमै जाने निर्णय

काठमाडौँ- शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन्। उनीहरूले बन्द हड्तालमा नजान काठमाडौँ महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन्। बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो। बालेनले भने- शिक्षा … Continue reading काठमाडौँ महानगरको निर्णय अवज्ञा गर्दै शिक्षकहरूले गरे आन्दोलनमै जाने निर्णय