यसकारण आन्दोलित भए देशभरका शिक्षक

काठमाडौँ- मुलुकले संविधान पाएको आठ वर्ष बित्दासम्म संघीय शिक्षा ऐन बन्न सकेको छैन। विद्यालय शिक्षा २०२८ मा बनेको शिक्षा ऐनकै आधारमा सञ्चालित छ। संविधान बनेपछि चाँडै संघीय शिक्षा ऐन जारी होला भन्ने धेरैको अपेक्षा थियो। यसका लागि शिक्षकहरूले पटकपटक आन्दोलन गर्दै आएका हुन्। पेसागत सुरक्षाका विषय भएकाले पनि अन्य पक्षलाई भन्दा ऐनको आवश्यकता शिक्षकलाई नै … Continue reading यसकारण आन्दोलित भए देशभरका शिक्षक