शिक्षक आन्दोलनमा राहत शिक्षकको नारा ‘मेरो अधिकार र कर्तव्यका लागि म जान्छु काठमाडौँ’

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समिति समितिले काठमाडौँमा असोज ३ गतेदेखि हुने शिक्षक आन्दोलनका लागि ‘मेरो अधिकार र कर्तव्यका लागि म जान्छु काठमाडौँ’ नारा तय गरेको छ। समितिको शनिबार बसेको जुम बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले राहत शिक्षकको लामो योगदानलाई अवमूल्यन गरेको ठहर गर्दै शिक्षक महासंघको अगुवाइमा हुने … Continue reading शिक्षक आन्दोलनमा राहत शिक्षकको नारा ‘मेरो अधिकार र कर्तव्यका लागि म जान्छु काठमाडौँ’