एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौँ- नेपालसहित ६ टिम सहभागी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (आइतबार) भारत र श्रीलंकाबीच हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ। श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनल खेल तय गरिएको छ। यसअघि सुपर फोरको खेलमा श्रीलंकाले पाकिस्तान तथा भारतले श्रीलंकालाई हराएर दुवै टिम फाइनल पुगेका हुन्। सुपर फोरमा … Continue reading एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै