यस्तो छ देशभरका शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनको स्वरूप

काठमाडौँ- देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरू आन्दोलित भएका छन्। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा आफूहरूका माग र सुझाव नसमेटिएपछि उनीहरू आन्दोलित भएका हुन्। यस क्रममा शुक्रबार राहत शिक्षकहरूले देशव्यापी रूपमा विधेयकको प्रति जलाए। नेपाल शिक्षक महासंघले यसअघि नै असोज ३ गतेदेखि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ। महासंघले भनेको … Continue reading यस्तो छ देशभरका शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनको स्वरूप