राहत शिक्षकहरूले जलाए शिक्षा विधेयक [तस्बिरहरू]

काठमाडौँ- देशभरका राहत शिक्षकहरूले शुक्रबार विरोधस्वरूप शिक्षा विधेयक जलाएका छन्। आफूहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले देशका विभिन्न ठाउँमा सो विधेयक जलाएका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका अनुसार ७७ वटै जिल्ला समितिको नेतृत्वमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा विधेयक जलाइएको हो। काठमाडौँ, ललितपुर र भक्तपुरका राहत शिक्षक शिक्षकहरूले माइतीघर मण्डलमा विधेयक … Continue reading राहत शिक्षकहरूले जलाए शिक्षा विधेयक [तस्बिरहरू]