शिक्षकहरूलाई विद्यालय बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको अपिल

काठमाडौँ– नेपाल शिक्षक महासंघले विद्यालय बन्द गरी राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन देशभरका विद्यालय कर्मचारी र शिक्षकलाई अपिल गरेको छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा महासंघले असोज ३ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको हो। विधेयकमा रहेका प्रावधानले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक … Continue reading शिक्षकहरूलाई विद्यालय बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको अपिल