विद्यालय शिक्षा विधेयक प्रतिगामी : नेपाल शिक्षक संघ

काठमाडौँ- नेपाल शिक्षक संघले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिगामी रहेको भन्दै आपत्ति प्रकट गरेको छ। संघले विधेयकमा रहेका कुनै पनि प्रावधानले विद्यालय शिक्षासँग सम्बन्धित कुनै पनि समस्यालाई सम्बोधन गर्न नसक्ने ठहर गरेको छ। संघले प्रतिगामी, अप्रगतिवादी र निरंकुश शिक्षा ऐनको विधेयकको तत्काल खारेजीको माग गर्दै सार्वजनिक शिक्षाप्रति गैरजिम्मेवार देखिएको सरकारी … Continue reading विद्यालय शिक्षा विधेयक प्रतिगामी : नेपाल शिक्षक संघ