टाइम म्यागेजिनको ‘टाइम १०० नेक्स्ट’को सूचीमा बालेन

काठमाडौँ- टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘टाइम १०० नेक्स्ट’को सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि परेका छन्। उनी उदीयमान नेताको सूचीमा पर्न सफल भएका हुन्। टाइम म्यागेजिनले उदीयमान नेता, कलाकार, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रबाट उत्कृष्ट व्यक्तिहरू छान्ने गर्छ। म्यागेजिनले मेयर शाहका बारेमा भनेको छ, ‘३३ वर्षीय उनी जसको साथमा इन्जिनिरिङको स्नातकोत्तर छ। उनले स्वतन्त्र उम्मेदवारको रूपमा … Continue reading टाइम म्यागेजिनको ‘टाइम १०० नेक्स्ट’को सूचीमा बालेन