राज्यले फेरि शिक्षक कर्मचारीलाई धोका दियो, अब आन्दोलनको विकल्प छैन : शिक्षक महासंघ

काठमाडौँ- नेपाल शिक्षक महासंघले राज्यले फेरि एकपटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको प्रतिक्रिया दिएको छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद् सचिवालयमा दर्ता भएपछि महासंघले यस्तो प्रतिक्रिया जनाएको हो। महासंघ अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘राज्यले फेरि एकपटक नेपाली शिक्षक(कर्मचारीलाई धोका दिएको … Continue reading राज्यले फेरि शिक्षक कर्मचारीलाई धोका दियो, अब आन्दोलनको विकल्प छैन : शिक्षक महासंघ