विद्यालय शिक्षासम्बन्धी विधेयक : आपत्ति जनाउँदै आन्दोलनको तयारीमा राहत शिक्षक

काठमाडौँ- सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समेटिएका प्रावधानप्रति आपत्ति जनाएका छन्। संसद्‌मा बुधबार विधेयक दर्ता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिको यस्तो प्रतिक्रिया आएको हो। समितिका महासचिव कुमार बजगाई र अध्यक्ष खेमराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य नजिरसम्मलाई … Continue reading विद्यालय शिक्षासम्बन्धी विधेयक : आपत्ति जनाउँदै आन्दोलनको तयारीमा राहत शिक्षक